लमजुङको घले गाउँमा एमालेको शक्ति प्रदर्शन (फोटो फिचर)
नेपालखोज
२०७९ वैशाख २ गते १९:१०

काठमाडौं । नेकपा एमालेले लमजुङको घले गाउँमा शक्ति प्रदर्शन गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘घले गाउँलाई सुखी गाउँ’ घोषणा समेत गरे ।
ओलीले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे । अध्यक्षओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् । अध्यक्ष ओलीले एमालेलाई जालझेल गरेर प्रतिपक्षमा पुर्याइएको बताएका छन् ।
जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्याए । जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पुर्याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए ।













सम्बन्धित

प्रतिक्रिया