बढे आन्तरिक पर्यटक

नेपालखोज २०७९ वैशाख ३ गते ८:३४
हिमालपारिको जिल्ला मुस्ताङमा मुक्तिनाथ दर्शन गरेर फर्कंदै गरेका आन्तरिक पर्यटक । यतिबेला मुस्ताङ आन्तरिक पर्यटक र तीर्थयात्रीको भिडले भरिएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया