स्थानीय तहको निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रचण्ड
नेपालखोज
२०७९ वैशाख ५ गते ९:४६

काठमाडाैं । सत्तासाझेदर दल नेकपा (माओवादी केन्द्र)ले आज पत्रकार सम्मेलन गर्ने भएकाे छ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन हुन लागेको हो ।
स्थानीय तहको निर्वाचनलाई लिएर पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा जानकारी गराइने छ ।
सम्बन्धित

प्रतिक्रिया