गभर्नर अधिकारीको रिट दर्ता, पेसी भाेलिलाई तोकियाे
नेपालखोज
२०७९ वैशाख ५ गते १२:४८

काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेसी भने भाेलि (मंगलबार)लाई तोकिएको छ ।
सरकारले आफूमाथि गरेको छानबिन गैरकानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट आज दर्ता भएको हो ।
सम्बन्धित

प्रतिक्रिया