निलम्बित गभर्नर अधिकारीको रिटमाथिकाे पेसी आज
नेपालखोज
२०७९ वैशाख ६ गते ७:२४

काठमाडाैं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटउपर आज पेसी तोकिएको छ । हिजो सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी आजका लागि तोकिएको थियाे ।
निलम्बित गभर्नर अधिकारीले सरकारले आफूमाथि गरेको छानबिन गैरकानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै आइतबार लगेको रिट सोमबार दर्ता भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया