उपमहानगरमा सहमति खाेज्न गठबन्धनको बैठक बस्दै
नेपालखोज
२०७९ वैशाख ७ गते ८:२९

काठमाडाैं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । महानगरको प्रमुखमा सहमति जुटेको भए पनि उपप्रमुख र ११ वटै उपमहानगरपालिकाको विषयमा छलफल गर्न आज पनि बैठक बस्ने भएको हाे । बैठक बिहान ११ बजे बस्ने छ ।
सम्बन्धित

प्रतिक्रिया