गठबन्धनकाे बैठक बस्दै
नेपालखोज
२०७९ वैशाख ११ गते ६:१९

काठमाडाैं । गठबन्धनकाे बैठक आज बस्दै छ । बैठक दिउँसाे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएकाे छ ।
बैठकमा आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्ने जनाइएकाे छ । त्यसअघि, आजै गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्नेछ ।
सम्बन्धित

प्रतिक्रिया