कांग्रेसको घोषणापत्र सार्वजनिक (फोटो फिचर)

नेपालखोज २०७९ वैशाख ११ गते १३:५७

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको संकल्प नाम दिइएको सो घोषणा पत्र सार्वजनिक गरिएको हो । महामन्त्री थापाले सो घोषणा पत्रको सारांश प्रस्तुत गरे ।

प्रतिक्रिया