बिहीबार, जेठ ३, २०८१

तिम्रो लागि आफैंलाई दुःखमा पार्न सक्छु : समीक्षा अधिकारी

नेपालखोज २०७९ वैशाख १५ गते १४:२८

काठमाडौं । एक घटनामा पीडित भनिएकी गायिका समिक्षा अधिकारीले एक भावुक स्टाटस लेखेकी छन् । बिहीबार सामाजिक सन्जालमा फेसबुकमा स्टाटस लेख्दै उनले कवितात्मक शैलीमा भावुक कुरा गरेकी छन्।

अभिनेता पल शाहविरूद्भ जबरजस्ती करणीको मुद्धा दायर गराएकी अधिकारीले पछि अदालतमा बयान फेरेर शाहमाथिको आरोपको खन्डन गेरीकी थिइन् । उनको स्टाटस यस्तो छ-

तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैंलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।

प्रतिक्रिया