टी ट्वान्टी : बराबरी गर्ने लक्ष्यमा नेपाल
नेपालखोज
२०७९ वैशाख २१ गते ८:४२

काठमाडाैं । नेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो तथा अन्तिम टी ट्वान्टी क्रिकेट प्रतियोगिता आज हुँदै छ । त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।
आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्ने लक्ष्यमा रहँदा जिम्बावे ‘ए’ भने जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्यान रहेकाे छ । आजको खेल बराबरी वा रद्द भएमा पनि जिम्बावेले सिरिज जित्ने छ ।
सम्बन्धित

प्रतिक्रिया