बिहीबार, जेठ ३, २०८१

सुनचाँदीको भाउ स्थिर

नेपालखोज २०७९ वैशाख २१ गते १०:५६

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको भाउ पनि स्थिर रहेकाे छ । आज तेजावी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य स्थिर छ । आज चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया