आइतबार, वैशाख ३०, २०८१

गाई र नेता !

अर्जुन पराजुली २०७९ वैशाख २२ गते १४:३४

गाई त्यस्तो प्राणी हो
जसले
घाँस खाएर बदलामा
घाँस खुवाउनेलाई दूध दिन्छ !
नेता त्यस्तो प्राणी हो
जसले
दूध खाएर बदलामा
दूध खुवाउनेलाई घाँस दिन्छ !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया