आइतबार, वैशाख २३, २०८१

मे महिनामा ओप्पो ए–७६ को विशेष अफर

नेपालखोज २०७९ वैशाख २३ गते १४:१८

काठमाडौं । ग्लो डिजाइन, स्टाइलिस र टिकाउ उत्पादन प्रक्रियालाई निरन्तरता दिदैँ आइरहेको ओप्पोेको ए–सिरिजमा पछिल्लो समय ‘ओप्पोे ए–७६’ नेपाली बजारमा उपलब्ध गराएको थियो ।

ओप्पोे ए–७६ मा ६.५६ इन्चको पन्च–होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ उपलब्ध छ । प्रयोगकर्ताहरुलाई उत्पादनमुलक रहन तथा बिना रोकावट मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सहितको ५००० एमएएच् क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।

ओप्पोे ए–७६ मा १.१२ माइक्रो र एफ २.० एपर्चर सहितको ८ एमपी फ्रन्ट क्यामेरा राखिएको छ । यसमार्फत ३२६४X२४४८ रिजोल्युसन सम्मको पोट्र्रेट सटहरु लिन सकिन्छ । यो फोनमा ए–आई नेचुरल रिटचिङ ब्युटिफिकेसन प्रविधि परिस्कृत गरिएको छ , यसले प्रयोगकर्ताको प्राकृतिक अनुहारका बनावटलाई सुरक्षित राख्दै फ्रन्ट क्यामेराको लागि दाग हटाउने सुविधा समावेश गरिएको छ । यसमा भएको ३६० डिग्री फिल लाइटको सहायताले मधुरो वातावरणमा पोट्र्रेट सटहरु अझ उज्यालो र स्पष्ट लिन सकिन्छ र यसमा ब्युटी ईफेक्ट्स फोनको माथिल्लो भागमा सुपरइम्पोज गरिएको छ ।

यसबाहेक, यो स्मार्टफोन ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ परिस्कृत गरिएको छ, जसले भिडियो हेर्न र गेम खेल्दा आनन्दको अनुभव दिन्छ । फिंगरप्रिन्ट सेन्सर फोनको छेउमा राखिएको छ, पातलो फिंगरप्रिन्ट सेन्सर र छेउमा बटनहरु भएकोले फोन हल्का, पातलो र थप सहज अनुभव सहित अझ परिस्कृत पनि देखिन्छ । ओप्पोे ए–७६ नेपाली बजारको मूल्य मात्र रु. २९,९९० रहेको छ ।

यस मे महिनामा ओप्पोको विशेष अफरमार्फत ओप्पो ए–७६ किन्दा अन्य यी ३ उत्पादनहरूमा रु. २००० को छुट प्राप्त गर्नुहोस् ।
ओप्पो फिट ब्यान्ड पहिलेको बजार मूल्य रु. ५,५९९
अब मात्र रु. ३,५९९
ओप्पोे डब्ल्यू ३१ पहिलेको बजार मूल्य रु. ६,९९०
अब मात्र रु. ४,९९०
ओप्पो डब्ल्यू ५१ पहिलेको बजार मूल्य रु. ८,९९०
अब मात्र रु. ६,९९०

प्रतिक्रिया