उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार
नेपालखोज
२०७९ वैशाख २४ गते १२:२७

सोल । उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ ।
पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो । जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ ।
सम्बन्धित
प्रतिक्रिया