मंगलबार, वैशाख ११, २०८१

मच्छिन्द्रनाथको रथ ईतिटोलसम्म पुर्‍याइयो (तस्विरसहित)

नेपालखोज २०७९ वैशाख २८ गते २१:३८

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा (माई रुख)लाई आज परिक्रमा गराइएको छ । उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म आज रथ पुर्‍याइएको छ।

तस्बिर : रासस

प्रतिक्रिया