युएईका राष्ट्रपति शेख खलिफाको निधन
नेपालखोज
२०७९ वैशाख ३० गते १७:३६

काठमाडाैं । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अलनाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ । उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए।
राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अलनाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गर्दछू आधिकारिक वाम समाचार एजेन्सीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया