शुक्रबार, वैशाख ७, २०८१

यी हुन् संसारका १० ठूला कम्पनी !

नेपालखोज २०७९ वैशाख ३१ गते १५:४१

काठमाडौं । भलै कुनै कम्पनीको सम्पत्ति कम होस् तर सेयरका कारण बजारमा उसको भ्याल्यु निकै बढी हुन सक्छ । मार्केट भ्याल्युका हिसाबले संसारका टप टेन कम्पनी कुन-कुन हुन् त ?

साउदी अरबको तेल कम्पनी आरामको मार्केट भ्याल्युको हिसाबले संसारको सबैभन्दा ठूलो कम्पनी भएको छ । आरामको कम्पनीले एक नम्बरमा भएको एप्पललाई पछाडि पार्दै यो स्थान प्राप्त गरेको हो । एप्पल अब दोस्रो नम्बरमा छ ।

१ . आरामको
मार्केट भ्याल्यु : २४२४ अर्ब डलर , रेभेन्यु : ३४१.९२ अर्ब

२ . एप्पल
मार्केट भ्याल्यु : २,३७१ अर्ब डलर रेभेन्यु : ३८६.०१ अर्ब डलर

३ . माइक्रोसफ्ट
मार्केट भ्याल्यु : १,९४८ अर्ब डलर रेभेन्यु : १९२.५५ अर्ब डलर

४ . अल्फाबेट (गुगल)
मार्केट भ्याल्यु : १४९९ अर्ब डलर रेभेन्यु : २७०.३३ अर्ब डलर

५ . अमेजन
मार्केट भ्याल्यु : १,०७२ अर्ब डलर रेभेन्यु : ४७७ . ७४ अर्ब डलर

६ . टेस्ला
मार्केट भ्याल्यु : ७६० अर्ब डलर रेभेन्यु : ६२.१९ अर्ब डलर

७ . बेर्कसर ह्याथवे
मार्केट भ्याल्यु : ६८७.७७ अर्ब डलर , रेभेन्यु : ३५३.१६ अर्ब डलर

८ . मेटा प्लेटफर्म्स (फेसबुक)
मार्केट भ्याल्यु : ५३९.६० अर्ब डलर रेभेन्यु : १२०.१८ अर्ब डलर

९ . जोनसन एन्ड जोनसन
मार्केट भ्याल्यु : ४६३.४६ अर्ब डलर, रेभेन्यु : ९४.८८ अर्ब डलर

१० . युनाइडेट हेल्थकेयर
मार्केट भ्याल्यु : ४५६.०९ अर्ब डलर, रेभेन्यु : २९३.५१ अर्ब डलर ।

प्रतिक्रिया