काठमाडौं महानगरमा बालेनकाे अग्रता कायमै, ५९० मतले अगाडि

नेपालखोज २०७९ जेठ १ गते ६:४०

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले आफ्नो अग्रतालाई कायमै राखेका छन् । अहिलेसम्म ४ हजार ४४४ मतगणना हुँदा बालेन शाहको पक्षमा १ हजार ५७५ मत खसेको छ । 

त्यस्तै, नेकपा एमालेका तर्फबाट मेयरका उम्मेद्वार केशव स्थापितलाई ९८५ मत असेकाे छ भने नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई ८२५ मत खसेकाे छ ।

प्रतिक्रिया