अपडेट : काठमाडौंमा बालेनले मतान्तर बढाउँदै, स्थापितभन्दा ३,२४९ मतले अगाडि
नेपालखोज
२०७९ जेठ २ गते १२:५२

काठमाडौं । महानगरपालिकाका स्वतन्त्र उम्मेद्वार बालेन शाहले ६८९३ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापित सुरुवातदेखिनै अग्रता बनाउँदै आएका बालेनलाई पछ्याउँदैछन् । स्थापितले ३,६४४ प्राप्त गेका छन् । स्थापित भन्दा बालेन ३ हजार १ सय ३० मतले अगाडि छन् ।
मेयरमा कांग्रेसकी सिर्जना सिंहले ३,२०८ मत प्राप्त गरेकी छन् । उपमेयरमा सुनीता डंगोलले ६,१७३ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १,६९० र राप्रपाका मदनदास श्रेष्ठले ५२१ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र सुमन सायमीले २८१ र वीवेकशीलकी समीक्षा बास्कोटाले २३ मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा राप्रपाकी विनीता मगैयाले १३१३ र कीर्ति कंसाकरले ३५ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया