रेनुलाई पछ्याइरहेका एमालेका विजय सुवेदी ३० मतले पछाडि
नेपालखोज
२०७९ जेठ ३ गते ८:०४

काठमाडाैं । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले अग्रता कायमै राखेकी छन् । १७ हजार ३४ मतगणनामा रेनुले पाँच हजार ७१८ मत प्राप्त गरेकी छन् भने रेनुलाई पछ्याइरहेका एमालेका विजय सुवेदी ३० मतले पछाडि छन् ।
सुवेदीले पाँच हजार ६८८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले दुईहजार ७८८ मत पाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया