यस्ता छन् मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)
नेपालखोज
२०७९ जेठ ११ गते २०:०७
काठमाडौं । सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको जानकारी दिए ।
https://drive.google.com/file/d/1TVWwjuff5n8i5isvwmls0ZDcK-DS0iZl/preview
सम्बन्धित
प्रतिक्रिया