मंगलबार, वैशाख ११, २०८१

सबैभन्दा कमाउने खेलाडी मेसी !

नेपालखोज २०७९ जेठ १३ गते १७:५३

संसारका दश सबैभन्दा धनी खेलाडीसँग कुल मिलाएर ९० करोड डलर अर्थात् ११० अर्ब रुपैयाँ छ । फोर्ब्स पत्रिकाका अनुसार २०२२ का सर्वाधिक धनी खेलाडीको अनुमानित कमाइ यस्तो छ :

१६ अर्ब रुपैयाँ
लियोनेल मेसी, फुटबलर, स्पेन

१५ अर्ब रुपैयाँ
लेब्रोन जेम्स, बास्केटबल, अमेरिका

१४.२५ अर्ब रुपैयाँ
क्रिस्टियानो रोनाल्डो, फुटबल, पोर्चुगल

११.६५ अर्ब रुपैयाँ
नेमयार, फुटबल, ब्राजिल

११.५२ अर्ब रुपैयाँ
स्टिफन करी, बास्केटबल, अमेरिका

११.३६ अर्ब रुपैयाँ
केविन ड्युराँ, बास्केटबल, अमेरिका

११.२० अर्ब रुपैयाँ
रोजर फेडरर, टेनिस, स्विट्जरल्यान्ड

११.४ अर्ब रुपैयाँ
कनेलो अल्वारेज, बक्सिङ, मेक्सिको

१०.४० अर्ब रुपैयाँ
टम ब्रेडी, अमेरिकन फुटबल, अमेरिका

९.९२ अर्ब रुपैयाँ
यानिस आन्तेतकुन्पो, ग्रिस, बास्केटबल

प्रतिक्रिया