कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन
नेपालखोज
२०७९ जेठ १५ गते १६:३१

काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रका लागि १० अर्ब बजेट विनियोजन गरिएको बताए । यस्तै, कृषिको रूपान्तरण अभियानमा काम गर्ने प्रदेशलाई पाँच करोडका दरले प्रोत्साहन रकम उपलब्ध गराउने तथा आत्मनिरर्भरताका लागि कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया