भूमिहीन र दलितलाई आवास उपलब्ध गराइने
नेपालखोज
२०७९ जेठ १५ गते १६:३६

काठमाडौं । सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवास दिलाउने भएको छ । आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीन र दलितलाई आवास उपलब्ध गराइने बताए ।
सम्बन्धित

प्रतिक्रिया