दुर्घटनाग्रस्त अवस्थामा फेला पर्याे हिजोदेखि बेपत्ता तारा एयरको जहाज
नेपालखोज
२०७९ जेठ १६ गते ७:५६

काठमाडाैं । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ । नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नेपाली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

सम्बन्धित

प्रतिक्रिया