सहिद विकको सालिकमा भएकाे तोडफोडप्रति माओवादी केन्द्रकाे आपत्ति
नेपालखोज
२०७९ जेठ १९ गते १८:३६

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सहिद सेतु बिकको शालिकमा अराजक ढंगले तोडफोड गरिएको प्रति आपत्ती जनाएकाे छ । माओवादी केन्द्रले एक विज्ञप्ति जारी गर्दै भनेकाे छ ‘यो निन्दनिय कार्य केवल शालिक माथिको तोडफोड मात्र नभई संघिय लोकतान्त्रिक व्यवस्थाविरुद्धको नाङ्गो प्रहार हो ।’
नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको राखेको सालिक प्रहरीले हटाएपछि विवाद सुरू भएकाे थियाे । राखेको सालिक प्रहरीले हटाएपछि उक्त समूहले न्युरोडमा रहेको सहिद सेतु बिकको सालिक तोडफोड गरेको हाे ।

सम्बन्धित

प्रतिक्रिया