१० रुपैयाँ प्रतिलिटरले घट्यो पेट्रोल, डिजेल र मट्टीतेल
नेपालखोज
२०७९ जेठ १९ गते २१:०९

काठमाडाैं । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । आज राति १२ बजेबाट लागु हुनेगरी डिजेल, पेट्राेल र मट्टीतेलकाे मूल्य लिटरमा १०-१० रुपैयाँका दरले घटाइएकाे हाे ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । डिजेल/मट्टीतेललाई प्रतिलिटर १५३ रुपैयाँ र पेट्राेललाई १७० रुपैयाँ पर्ने छ ।

सम्बन्धित








प्रतिक्रिया