‘उपयुक्त उम्मेद्वार नछान्दा काठमाडौंको मेयरमा कांग्रेस पराजित’
नेपालखोज
२०७९ जेठ २१ गते १६:३४

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा आफ्नो पार्टी काठमाडौ महानगरपालिकाको मेयरमा पराजित भएको दाबी गरेका छन् ।
कांग्रेस र एमालेले जनताले चाहेको विपरित उम्मेद्वार उठाएर हेपेका कारण राजनीतिक दलका उम्मेद्वार काठमाडौ महानगरको मेयर बन्न नसकेको दाबी गरे ।
सन्चारकर्मीसँग शनिबार कुरा गर्दै उनले काठमाडौ मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले नै अघि सारेका उम्मेदवार उपयुक्त नभएको जनाए ।
सम्बन्धित

प्रतिक्रिया