काठमाडाैं उपत्यकाको फोहोर आजबाट उठाइने

नेपालखोज २०७९ जेठ २४ गते ६:४०

काठमाडाैं । काठमाडाैं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडा फोहोर लैजान दिने सहमति भएसँगै आजदेखि उपत्यकाको फोहोर उठाइने भएको हो । 

सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।

प्रतिक्रिया