आइतबार, वैशाख ३०, २०८१

घुस पनि लाग्छ !

अर्जुन पराजुली २०७९ जेठ २६ गते ८:४५

खाएपछि मदिरा पनि लाग्छ,
घुस पनि लाग्छ,
मदिरा लागेपछि
लाग्नेले
काम नगर्न शुरू गर्छ !
घुस लागेपछि
लाग्नेले
काम गर्न शुरू गर्छ !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया