धनगढीको एक कपडा पसलमा आगलागी
नेपालखोज
२०७९ जेठ २६ गते २१:३७

काठमाडाैं । धनगढीको एक कपडा पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली जनपुस्तकालय नजिकको सीमा सपिङ सेन्टरमा आगलागी भएको हो ।
आगलागीबाट अन्दाजी २० लाखको सामान जलेको प्रहरीले बताएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ ।
सम्बन्धित

प्रतिक्रिया