प्रतिनिधिसभाको बैठक आज पनि
नेपालखोज
२०७९ जेठ २७ गते ८:१०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आज पनि विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७९ अन्तंगत परराष्ट्र मन्त्रालय, ऊजा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।

सम्बन्धित

प्रतिक्रिया