पृथ्वी राजमार्गकाे सडक भासिएकाे ठाउँमा एक कार पुरिएको अवस्थामा भेटियाे
नेपालखोज
२०७९ जेठ २७ गते ९:०२

काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा एक कार पुरिएको अवस्थामा भेटिएको छ । अविरल वर्षासँगै गएराति पृथ्वी राजमार्ग भासिएकाे जनाइएकाे छ ।
भासिएकाे ठाउँमा एउटा कार पुरिएकाे अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त कार पुरिँदा मानवीय क्षति भएको हुनसक्ने भएपनि हाल केही विवरण सार्वजनिक भएको छैन ।
सम्बन्धित

प्रतिक्रिया