छरुवा प्रविधिको प्रयोग !
नेपालखोज
२०७९ जेठ २८ गते ९:००

कञ्चनपुरको बेलौरी नगरपालिकाको कलकत्ताका किसान प्रताप राना छरुवा (डीएसआर) प्रविधिबाट खेतमा मेसिनको सहायताले धान छर्दै । तीन बिघामा रानाले राधा-४, सिल्की-२७७ जातका धान छरेका छन् । तस्बिर : रासस
सम्बन्धित

प्रतिक्रिया