एमालेको केन्द्रीय कार्यालयकाे बैठक बस्दै

नेपालखोज २०७९ जेठ २९ गते ९:५२

काठमाडाैं । नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ ।

महासचिवको अध्यक्षमा बस्ने केन्द्रीय कार्यालय बैठकमा उपमहासचिव र सचिव सदस्य रहेका छन् । बैठकको अध्यक्षता महासचिव शंकर पोखरेलले गर्नेछन् । च्यासलमा बस्ने बैठकले सोमबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठकको कार्यसूची निर्धारण गर्ने नेता विष्णु रिजालको भनाइ छ ।

प्रतिक्रिया