अर्थमन्त्रालयले भन्याे- बजेट निर्माणमा तोकिएका व्यक्तिबाहेक कोही पनि संलग्न छैनन्
नेपालखोज
२०७९ जेठ ३० गते २१:२३

काठमाडौं । अर्थमन्त्रालयले अन्नपूर्ण दैनिकमा छापिएको समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । अन्नपूर्ण दैनिकले आज ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बजेट निर्माणमा तोकिएका व्यक्तिबाहेक कोही पनि संलग्न नरहेको स्पस्ट पारेको छ ।
विज्ञप्तिको पूर्ण–पाठ

सम्बन्धित

प्रतिक्रिया