सोमबार, पुष ७, २०८२

अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा

नेपालखोज २०७९ असार ५ गते ७:४८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंकले ताेकेकाे विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ । 

यस्तै, युके पाउन्ड एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३८ पैसा रहेको छ । त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ २५ पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ ३० पैसा रहेकाे छ ।

प्रतिक्रिया