आइतबार, पुष ६, २०८२

युके पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५७ पैसा

नेपालखोज २०७९ असार ८ गते ७:५७

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंकले ताेकेकाे विदेशी मुद्राको विनिमयदर अनुसारअमेरिकी डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ । यस्तै, युरोपियन युरोको खरिद दर प्रतियुरो १ सय ३१ रुपैयाँ ४५ पैसा र बिक्री दर प्रति युरो १ सय ३२ रुपैयाँ ०८ पैसा

यस्तै, युके पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९७ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३४ रुपैयाँ २८ पैसा रहेको छ । त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ १७ पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ २१ पैसा रहेकाे छ ।

पूरा हेर्नुहाेस्

प्रतिक्रिया