नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

नेपालखोज २०७९ असार २० गते १८:१६

काठमाडाैं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । जनता समाजवादी पार्टीबाट मन्त्री बनेका उनीहरूले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन् । मन्त्रीहरू मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रतिक्रिया