कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपालखोज
२०७९ असार २१ गते ८:४०

काठमाडाैं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएकाे छ । आजकाे बैठकमा समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने जनाइएकाे छ ।
सम्बन्धित








प्रतिक्रिया