सोमबार, मंसिर २९, २०८२

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

नेपालखोज २०७९ असार २१ गते १२:४८

काठमाडौं । रामेछापको लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज (मंगलबार) बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएकाे हाे । घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिएका छन् ।

प्रतिक्रिया