आइतबार, वैशाख २८, २०८२

इंग्ल्याण्डविरुद्धको पहिलो टी- ट्वान्टी खेलमा भारतले निकाल्याे सहज जित

नेपालखोज २०७९ असार २४ गते ६:५७

काठमाडाैं । इंग्ल्याण्डविरुद्धको पहिलो टी- ट्वान्टी खेलमा भारतले सहज जित निकालेको छ । गएराति भएको खेलमा भारतले इंग्ल्याण्डलाई ५० रनले पराजित गर्यो । जितसँगै भारतले सिरिजमा एक शून्यको अग्रता बनाएको छ । 

पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९८ रन बनाएको थियो । यस्तै डेविड मालानले २१ रन थपे । इंग्ल्याण्डलाई सस्तैमा रोक्नका लागि हार्दिक पाण्ड्याले चार विकेट लिए भने अर्सदिप सिंह र युज्वेन्द्र चाहलले दुई-दुई विकेट लिए । 

प्रतिक्रिया