मंगलबार, असार १०, २०८२

अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा

नेपालखोज २०७९ असार २८ गते ८:४३

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ १४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएकाे छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ १३ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ २५ पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ ३० पैसा रहेकाे छ । यसैगरी साउदी रियाल एककाे खरिददर ३३ रूपैयाँ ७८ पैसा रहेकाे छ भने, बिक्रीदर ३३ रूपैयाँ ९४ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया