शुक्रबार, वैशाख १२, २०८२

जापानी यान १० काे खरिददर ९ रूपैयाँ २८ पैसा र बिक्रीदर ९ रूपैयाँ ३२ पैसा

नेपालखोज २०७९ असार ३० गते ८:५४

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ १२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७२ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ९० पैसा र बिक्रीदर १२७ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएकाे छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५२ रुपैयाँ २० पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ २८ पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ ३२ पैसा रहेकाे छ । यसैगरी साउदी रियाल एककाे खरिददर ३३ रूपैयाँ ८७ पैसा रहेकाे छ भने, बिक्रीदर ३४ रूपैयाँ ०४ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया