अध्यक्ष दाहाल ३ दिने भ्रमणका लागि भारत जाँदै
नेपालखोज
२०७९ असार ३१ गते ७:४८

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड ३ दिने भ्रमणका लागि आज भारत जाँदै छन् । उनी भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा आज दिउँसो १ बजे भ्रमणका लागि नयाँ दिल्ली जानका लागेका हुन् । भारतीय राजदूत विनय मोहन कात्राले निम्तो आएपछि भ्रमणका लागि जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया