शुक्रबार, पुष ४, २०८२

‘म पार्टीको कार्यशैलीमा सन्तुष्ट छैन’

नेपालखोज २०७९ असार ३२ गते २१:१५

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले भने, ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब आफ्नै पार्टीको सरकारको बचाउन गर्न सक्ने अवस्था रहेन,’ उनले भने ।

प्रतिक्रिया