आइतबार, वैशाख २८, २०८२

एन्फाको कार्यसमिति बैठक बस्दै

नेपालखोज २०७९ साउन २ गते ८:१३

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा नेपालमा अयोजना हुन लागेको महिला साफ र एनएसएललाई विशेष महत्त्वका साथ छलफल हुनेछ । आज बस्ने कार्यसमिति बैठकमा ११ एजेन्डामा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया