सगरमाथा इन्स्योरेन्सको २७औं वर्षमा
नेपालखोज
२०७९ साउन २ गते २०:१८

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २६औं वर्ष पुरा गरी २७औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापनाको २६ औं वर्ष पुरा गरि २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा आज कम्पनीको प्रधान कार्यालय, नक्सालमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।
उक्त कार्यक्रममा ३९ जना रक्तदाताहरुले रक्तदान गरेको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया