यु-ट्वान्टी च्याम्पिनसिप खेल्न नेपाली टोलीलाई बिदाइ
नेपालखोज
२०७९ साउन ६ गते १२:५९

काठमाडौं । साफ यु-ट्वान्टी च्याम्पिनसिप खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ । नेपाल अखिल फुटबल संघ (एन्फा)का पदाधिकार तथा राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीको २३ खेलाडी सहित ८ अफिसियललाई बिदाइ गरे ।उनिहरु आज (शुक्रबार) ३ बजे भारत प्रस्थान गर्ने तयारीमा छन् ।
सम्बन्धित
प्रतिक्रिया