आइतबार, पुष ६, २०८२

साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९२ पैसा, बिक्रीदर ३४ रूपैयाँ ०८ पैसा

नेपालखोज २०७९ साउन ८ गते ८:२३

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०८ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३० रुपैयाँ ०३ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८२ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ २८ पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ ३२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९२ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया